गों’गबु ह’त्या प्र’करणः आमाले न’पुगेर छोरीनै ता’केपछि अ’कल्पनीय अ’न्त्य…

काठमाडौं । केटोलाई आमाले न’पुगेर लु’किछिपी छोरी ता’क्ने, आमाचाहिँ ट्याक्सी च’ढेर डु’लिरहने ! ५० लाखको हि’साब पनि छोरीसँगको स’म्बन्धका नाममा ति’र्न नखोज्ने भएपछि मान्छे का’टेर फ्याँ’क्ने ! टोखा– १०, गों’गबुस्थित न’वज्योति मा’र्गको वि’भत्स ह’त्याका’ण्डको मू’ल कारण हो यो ।आइतबार (साउन २५) बिहान न’वज्योति मा’र्गमै दाङका कृ’ष्णब’हादुर बो’होराको श’वको ९० प्रतिशत भा’ग सु’टकेशमा पे’ला परेको थियो भने टा’उको र खु’ट्टाचाहिँ ३ सय मीटर पू’र्वोउत्तरस्थित स्व’र्गद्वारी मा’र्गको खाली ठाउँमा भे’टियो ।

अ’घिल्लो रात कृ’ष्णब’हादुरलाई आफ्नै डे’रामा का’टकुट पा’री झो’लामा पो’को पा’र्ने महिला क’ल्पना मु’डभरी पौडेल र उनकी १६ वर्षिया छोरी भने त्यही दिन एउटा ए’म्बुलेन्स च’ढेर चितवनतिर भा’गे ।राति रु’स्लान भो’ड्कामा सि’तनस्वरूप मा’सु र द’हीच्युरा मात्रै खु’वाइनन्, पाँचवटा स्लि’पिङ ट्या’ब्लेट पनि हा’लिदिइन् । कृ’ष्णब’हादुरले हो’स गु’माए, न’गुमाएको पत्ता ल’गाउन ह’म्मरले अ’ण्डकोषमा बे’स्सरी हि’र्काइन् । तर, चा’लचुल न’भएपछि घाँ’टी र खुट्टा रे’टेर ए’कातिर, बाँ’की शरीर अ’र्कातिर पो’को पा’रिन् ।

५० लाख रकम प’टक–पटक ता’केता गर्दा पनि कल्पनाले फि’र्ता गरिनन् । अरू–अरूको नामका चे’क दिँदै टा’र्दै रहिन् । कृ’ष्णब’हादुर पैसा सा’ट्न बैंक जा’न्थे तर अ’काउण्टमा पैसा न’भएका कारण घण्टौं ला’इनमा ब’सेर फ’र्किन्थे । यही नि’हुँमा उनीहरूबीच केही महिनादेखि झ’गडा ब’ढ्दै थियो ।पछिल्ला दिनमा पैसा र छोरीको कु’रालाई लिएर कृ’ष्णब’हादुरसँग झ’गडा पर्ने गरेको ब’यान कल्पनाले प्रहरीलाई दि’एकी छन् ।सोमबार पक्राउ प’र्नासाथ कृ’ष्णब’हादुरले छो’रीलाई ब’ला’त्कार ग’र्न खो’जेका कारण ह’त्या ग’रेको ब’ताएकी उनले हिजो मंगलबारदेखि ब’यान फे’रेकी छन् ।

उनको पहिलो ब’यान घ’टनासँग बा’झ्नेखालको थियो ।किनभने, उनले स्लि’पिङ ट्या’बलेट, मा’न्छे अ’टाउने सु’टकेश किनेकी छन्, हा’तखुट्टा बाँ’ध्न प्ला’ष्टिकको झो’ला कि’निन्, ह’म्मर र च’क्कु रा’खिएको छ । यस्तो घ’टना भ’वितव्य न’भई यो’जनाबद्ध भएको प्रहरीको दा’बीपछि ब’ल्ल कुरा खो’लिन्, ५० लाखको । क’ल्पनाले कृ’ष्णब’हादुरसँग प’टक पटक गरेर ५० लाख रूपैयाँ लि’एकी थिइन् ।उक्त रकम आफ्नो पा’र्टनरको भएका कारण छि’ट्टै फ’र्काउनुपर्ने द’बाब थियो । पटक–पटक ता’केता गर्दा पनि कल्पनाले रकम फि’र्ता ग’रिनन् ।

बरु, अ’रू–अरूको नामका चे’क दिँदै टा’र्दै रहिन् । कृ’ष्णब’हादुर पैसा सा’ट्न बैंक जा’न्थे तर अ’काउण्टमा पैसा नभएका कारण घण्टौं ला’इनमा ब’सेर फ’र्किन्थे । यही नि’हुँमा उनीहरूबीच केही महिनादेखि झ’गडा ब’ढ्दै थियो ।यसपछि क’ल्पनासँग नि’यमित शा’रीरिक स’म्पर्कमा रहेका कृष्णबहादुरले छो’रीतिर पनि मन डु’लाउन खोजेको प्रहरीको प्रा’रम्भिक अ’नुसन्धानबाट खु’लेको छ । आमा धे’रैजसो बा’हिरबाहिरै हुने, कृ’ष्णब’हादुरचाहिँ काम स’केपछि गोंगबुतिरै हुने । को’ठामा हे’र्थे, आमा–छोरी मध्ये जो भए पनि पु’गिहाल्थे ।

छोरीमाथि ग’लत नि’यतले स’म्बन्ध रा’ख्न खो’जेपछि उनी प्र’तिवाद ग’र्थिन् । राति आमा आएपछि छोरीले सु’नाउने ग’रेकी थिइन् ।यसपछि कल्पनाले पैसा न’तिर्ने, बरु ब’लात्कार मु’द्दा हा’ल्ने भन्दै आ’एकी थि’इन् । प्रहरीले कृ’ष्णब’हादुर र क’ल्पनाबीच ले’नदेनसम्बन्धी का’गजात पनि ब’रामद ग’रेको छ ।पक्राउ प’रेका ए’म्बुलेन्स ड्राइभरले क’ल्पनासँगको स’म्बन्ध स्वि’कारेका छन् । तर, घ’टनामा सं’लग्नताबारे स्वि’कारेका छै’नन् ।(जन आस्था साप्ताहिकबाट)