नङमा सेतो आकार हुनुको अर्थ यस्तो हुन्छ: पढ्नुहोस्

२८ श्रावण २०७७, बुधबार एजेन्सी , मनिसहरुले आफ्नो हातको रेखा हेरेर भविष्य हेर्ने गर्छन । आफ्नो दिन चर्य कसरी बित्ने छ भने पनि हात हेर्ने गर्दछन ।त्यति मात्रै होइन तपाईको हात हेरेर तपाईको स्वास्थ्यबारे पनि थाहा पाउन सकिन्छ ।हातको प्रत्यक नङमा रहेको सेतो आधा चन्द्रमा निशानबाट पनि तपाईको स्वास्थ्य कस्तो छ भनेर पत्ता लगाउन सकिन्छ ।नङको तल्लो भागमा सेतो आधा चद्र बनेको हुन्छ । नङको अरु भागभन्दा त्यो भाग अलि धेरै सेतो हुनेगर्छ । त्यो नंङको एउटा प्रमुख भाग पनि हो ।

यस भागलाई लेटिन भाषामा ‘लुनुला’ भनिन्छ । यसलाई नेपालीमा सानो चन्द्र पनि भनिन्छ । यो निशान कुनै डिजाइन भने होइन । यसले तपाईको स्वास्थ्य कस्तो छ भन्ने रहस्य खोल्छ ।चीनको परम्परागत स्वास्थ्य समुदायमा यसलाई कसैको स्वास्थ्य मापन गर्ने ब्यारोमिटरको रुपमा लिइन्छ । लुनुलाले तपाईको स्वास्थ्य स्थितिबारे बताउने गर्छ । यदी तपाईको स्वास्थ्य ठीक छैन भने यी निशानहरु तपाईको नङमा देखिदैनन् ।स्वास्थ्यमा सुधार भए लगत्तै यी निशानहरु तपाईको नङमा पुन देखिन थालछन् ।यदी तपाईको १० औलामध्ये ८ वटा नङमा लुनुला सेतो रंगमा छन् भने तपाईको स्वास्थ्य एकदम ठीक छ ।

तपाईलाई टे’न्सन लिन जरुरत छैन ।यदि तपाईको नङमा लु’नुलाका निशान’हरु हराउँ’दै गएका छन् र बुढी औला मात्र नि’शान छ भने तपाई आफ्नो स्वास्थ्यप्रति स’जक हुने अवस्था आएछ भन्ने बुझ्नुपर्छ । तपाई छिट्टै नै बि’रामी हुने सं’केत भएको यसले देखाउँछ ।