डोटीमा बस दु’र्घटना चारको घ’टनास्थलमै मृ’त्यु , ३२ घा’इते

डोटी । डोटीको पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा बस दु’र्घटना हुँदा चार जनाको घ’टनास्थलमै मृ’त्यु भएको छभने ३२ जना घा’इते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले दिएको जानकारी अनुसार कैलालीबाट अछामका लागि जादै गरेको ना ६ ख २५२९ नम्बरको बस दु’र्घटनामा परेको हो । दु’र्घटनामा परि मृ’त्यू भएका हरुको नाम भने पत्ता न’लागेको र नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टो’लीले घा’इतेहरुको अहिले उ’द्दार गरीरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

बस सडकबाट कम्तिमा पनि ३० मिटर तल परेको र वर्षातका कारण सडक चि’प्लो भएकाले गाडी दु’र्घटना भएको हुँन सक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । घा’इतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले बताए । उनले भने, “हामी घ’टनास्थलमै घा’इतेको उ’द्दारमा लागि रहेका छौँ, घा’इतेको सङ्ख्या अ’धिक छ, जिल्ला अस्पातल पठाउने त’यारीमा छौँ ।”