कुखुराको मा’सुमा पनि देखियो कोरोना भाइरसको संक्रमण

२९ श्रावण २०७७, बिहीबार एजेन्सी । ब्राजिलबाट चिनमा आ’यात ग’रिएको कुखुराको मा’सुमा कोरोना भा’इरसको संक्रमण पोजेटिभ देखिएको छ ।शे’न्जेनको लं’गग जिल्लामा आ’यात ग’रिएको कुखुराको प’खेटामा बुधवार को’रोना भाइरसको संक्रमण प’त्ता लागेको सीएनएनमा उल्लेख छ । अधिकारीहरूले ब्रा’न्डको नाम भने न’लिएको जनाएको छ ।शे’न्जेन स्वास्थ्य अ’धिकारीहरूले उ’त्पादनको साथ सम्पर्कमा आ’एकाहरुलाई तुरून्त परीक्षण गर्दा सबैको प’रिणामहरू न’कारात्मक आएको जनाएको छ ।

हाल सबै स’म्बन्धित उ’त्पादनहरू ब’न्द गरिएको वि’ज्ञप्तिमा उल्लेख छ ।विश्व स्वास्थ्य सं’गठन (ड’ब्ल्युएचओ) र यु’एस रो’ग नियन्त्रण तथा रो’कथाम के’न्द्र (सी’डीसी) लगायत स्वास्थ्य अधिकारीहरूले भनेका छन् , ‘खानाको माध्यमबाट भा’इरस स’र्ने सम्भावना क’म छ।’