मकवानपुरमा प’हिरो ख’स्दा चार गाडी पु’रिए

हेटौंडा, त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट प’हिरो ख’स्दा एक जना बे’पत्ता भएका छन्। प’हिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बे’पत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए। बिहीबार बेलुका गैरीगाउँमा स’ञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढि’स्को ख’सेको थियो। प’हिरोमा प’री एउटा स्काभेटर र तीनवटा टि’प्पर पु’रिएका छन्। खानीबाट ढुङ्गा नि’काल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टि’प्पर सडकमा रो’किराखेको अवस्थामा प’हिरोमा प’रेका हुन्।

ती गाडीमा रहेका व्यक्ति भने गाडीको सिसा फु’टाएर बाहिर नि’स्किएको प्र’त्यक्षदर्शीले बताएका छन्। प’हिरोपछि सम्पर्कमा नरहेका काले मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रे’खदेखको काम गर्दै आएका थिए। उनी स’म्पर्कविहीन भएपछि बे’होस भएकी उनको पत्नीलाई राति नै नौ’खण्डैस्थित स्वास्थ्यचौकी पु(याएर उपचार गरिएको छ। प’हिरोले सडक पु’रिएपछि त्रिभुवन राजपथ अ’वरुद्ध भएको छ। घ’टनाको खबर पाउने बित्तिकै इ’लाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टो’ली घ’टनास्थल पु’गेको भए पनि उ’द्धार गर्न नसकेपछि राति अबेर फ’र्किएको थियो। अहिले बिहान प्रहरी घ’टनास्थल पुगिसकेको छ।