रुसले अमेरिकालाई सोध्यो -‘हामीले बनाएको भ्या’क्सिन चाहिन्छ कि ?’ अमेरिकाले दियो यस्तो जवाफ…

एजेन्सी , रुसले अमरिकालाई आफ्नो देशमा बनाइएको भनिएको भ्या’क्सिन सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । तर अमेरिकाले भने रुसको प्रस्ताव अ’स्वीकार गरेको छ । रुसका अधिकारीहरुले मस्कोमा बोल्दै यसको खु’लासा गरेका हुन् ।अमेरिकाले रुसलाई अ’विश्वास गर्दै आएकाले भ्याक्सिन लगायतका विषयमा पनि अमेरिकाले अविश्वास गरेका कारण रुसको भ्या’क्सिन स्वी’कार नगर्ने रुसका अधिकारीले बताएका छन् । ह्वाइट हाउसका प्रे’स से’क्रेटरीले रुसको भ्या’क्सिनबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बताइएको र तेश्रो चरणको परीक्षणमा रहेको अमेरिकन भ्या’क्सिन नै उच्च को’टीको रहेको बताएका छन् ।

रुसले तेश्रो चरणको परीक्षण विना नै भ्याक्सिन सफल भएको भन्दै प्रयोगको अ’नुमति दिएको थियो । तर आगामी अक्टोबरबाट रुसको भ्या’क्सिन फिलिपिन्समा तेश्रो चरणको परीक्षण गरिने भएको छ । तर त्यहाँका राष्ट्रपतिले भने नतिजा सफल नआएसम्म भ्या’क्सिन नलगाउने भएका छन् ।रुसले गत मंगलबार भ्या’क्सिन विकाश गरेको घो’षणा गरेको हो । राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नी छोरीलाई पनि भ्या’क्सिन दिइएको दा’वी गरेका थिए । परीक्षण पुरा हुन बाँकी रहेकाले विज्ञहरुले रुसको दा’वीमाथि आ’शंका गरेका छन् ।

अहिले विश्वभर २० वटा भन्दा धेरै भ्या’क्सिनहरु परीक्षणका क्रममा छन् । जसमध्ये अमेरिकाका मो’डेर्ना र फा’इजरले तेश्रो चरणको परीक्षण सुरु गरिसकेका छन् ।यसैबीच रुसले आफ्नो देशमा बनाइएको भ्या’क्सिनको बारेमा सु’चना सार्वजनिक गर्न तयार रहेको बताएको छ । जसले अमेरिकन कम्पनीहरुलाई अमेरिकामा रुसी भ्या’क्सिन उत्पादन गर्नका लागि बाटो खो’ल्नेछ । रुसी भ्या’क्सिनबारे अमेरिकका केही कम्पनीहरुले चा’सो देखाएको रुसले बताएको छ । तर क’म्पनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।