आर्थिक च’लखेल ग’रेको आ’रोपमा इटहरीका डिएसपी, प्रहरी निरिक्षक सहित ३ प्रहरीलाई…

इटहरीः इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी ध’र्मराज भण्डारीसहित एक प्रहरी नि’रीक्षकलाई विभिन्न मु’द्दामा आर्थिक प्र’लोभनमा प’री मु’द्दा कमजोर बनाउनुको साथै अ’नावश्यक रकम मा’गेको आ’रोपमा स्प’ष्टीकरण सो’धिएको छ ।स्प’ष्टीकरण सो’धिनेमा भण्डारीसहित मु’द्दा शाखाका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठ र महिला से’लकी इ’न्चार्ज सई कृष्ण अधिकारी छन् । तीनजनालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नि’र्देशनमा जिल्ला प्रहरी कार्यालय सुनसरीले लि’खित स्प’ष्टीकरण सो’धिएको हो ।

डिएसपी भण्डारीसहित सबैलाई बिहीबारको मिति रा’खी २४ घण्टा भित्र लि’खित स्प’ष्टीकरण दिन भनिएको छ ।गत वैशाखमा इटहरी २० मा रहेको ए’प्पल ट्रि म’न्टेश्वरीमा क’र्मचारीका रूपमा कार्यरत एक १९ वर्षीय युवतीलाई म’न्टेश्वरी सञ्चालक सन्तोष कटवालले ज’बरज’स्ती क’रणीको प्र’यासको घ’टनामा मु’द्दा न’चलाउने भन्दै प्रहरीले आ’र्थिक च’लखेल गरेको थियो । क’टवाल वि’रुद्धको जा’हेरी प्रहरीले १७ दिनपछि मात्र द’र्ता गरेको थियो । यस घ’टनामा इटहरी प्रहरीले पाँच लाख न’गद लिएको र पछि मु’द्दा द’र्ता ग’रेपछि उक्त रकम फि’र्ता ग’रेको आ’रोप छ ।

कटवालसंग २३ लाखसम्मको डि’ल भएको स्रोतले ब’ताएको छ । त’त्कालका लागि ५ लाख लिएको र पछि बाँकी पैसा दिने श’र्तमा कट्वाल पक्राउ प’रेका भोलिपल्टै छु’टेका थिए । पछि महिला आ’धारशिला सुनसरीको द’वावमा नि’वेदन दिएको ३ दिनपछि मात्र मु’द्धा द’र्ता भएको थियो । मु’द्धा द’र्ता गर्न स’होग ग’रेको भन्दै प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठ र डिएसपी भण्डारीको यो’जनामा त’त्कालिन महिला से’लकी सो’दा कार्कीलाई रा’जिनामा दिन बा’ध्य बनाएका थिए । उनीलाई मात्रै होईन थप केही प्रहरी कर्मचारीहरुलाई जि’म्मेवारी नै हे’रफेर ग’रेका थिए ।

महिला अ’धिकारकर्मीहरूको द’बाबमा जेठ १३ गते ज’बरजस्ती क’रणी उ’द्योगमा सो मु’द्दा द’र्ता भएको थियो । यस्तै इटहरी ९ को रिभर सा’इड रि’र्सोटमा छा’पा हा’नि ६ जना पुरुष र एक महिलालाई नि’यन्त्रणमा लि’एको घ’टनामा पनि इटहरी प्रहरीले आर्थिक च’लखेल गरी ६ जनालाई छा’डेको आ’रोप छ । बैङ्कका कर्मचारी र एक महिला यौ’न ग’तिविधि गरिरहेको अवस्थामा रं’गेहात पक्राउ ग’रेको घ’टनामा महिलालाई मात्र मा’नव बे’चबि’खनको मु’द्दा च’लाइएको थियो ।इटहरी २० मा झ’गडा हुँदा ट्या’क्टरले कि’चेर मृ’त्यु भएको घ’टनामा पनि प्रहरीले एक जनालाई प्र’तिवादी न’बनाउने भ’नेर रकम मा’ग ग’रिएको थियो ।

इ’प्रका इटहरीमा कार्यरत केही प्रहरीले वि’भिन्न मु’द्दामा आ’र्थिक रकम मा’ग ग’रेको गु’नासो र प्र’माणको आ’धारमा प्रहरीलाई स्प’ष्टीकरण सो’धिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । जि’रो टो’लोरेन्समा काम ग’र्न प्रहरीलाई नि’र्देशित ग’रिरहेको अवस्थामा प्रहरीकै वि’रुद्ध गु’नासो आ’एपछि आ’र्थिक रकम लि’एको विषयमा छा’नबिन गर्न स’मेत भनेको उनले बताए ।