हजारौ डो’ज रुसी ‘भ्याक्सीन’ अर्डर, ‘भ्याक्सीन’बारे ‘डब्ल्यूएचओ’को नयाँ खुलासा !

काठमाडौं । रुसले गत मंगलवार कोरोनावि’रुद्धको विश्वकै पहिलो भ्या’क्सीन बनाएको दा’बी गरेको थियो ।यो दा’बी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्वयं गरेका थिए । त्यति मात्रै होइन, उनले आफ्नी छोरीले समेत भ्या’क्सीनको प्रयोग गरेको बताएका थिए ।त्यसपछि रुसलाई ब’धाईको ओ’हिरो आउन थाल्यो । साथै अ’र्डर पनि । रुसले बनाएको भ्या’क्सीनबारे भने विश्वका केहि वैज्ञानिकहरु र डब्ल्यूएचओले समेत आ’शंका गरेको छ ।डब्ल्यूएचओले रुसको यो भ्या’क्सीनको ट्रा’यलबारेमा पूर्ण विवरण आउन नसकेकोले यहि भ्या’क्सीन नै कोरोनावि’रुद्धको भ्या’क्सीन भएको बताउन नसकिने बताएको छ ।

यसैबीच डब्ल्यूएचओले अर्को नयाँ खुलासा गरेको छ ।डब्ल्यूएचओले रुसी भ्या’क्सीन ए’डभान्स स्टेजको टे’स्टिङमा रहेको नौ भ्या’क्सीनमा नरहेको बताएको छ ।को’भ्याक्सको माध्यमबाट डब्ल्यूएचओले सहभागी गराएको नौ भ्या’क्सीनमा रुसी भ्या’क्सीनको नाम नरहेको बताइएको छ ।डब्ल्यूएचओका वरिष्ठ सल्लाहकार ब्रु’स आ’यलवर्डले रुसी भ्या’क्सीनमा कुनै नि’र्णय लिन नसक्ने बताएका छन् ।उनले आफूलाई त्यसबारेमा पर्याप्त जानकारी नआएकोले केहि भनिहाल्न नसक्ने बताएका हुन् । रुसले भने अन्य देशहरु पनि भ्या’क्सीनको प्र’तिस्पर्द्धामा रहेकोले रुसी भ्या’क्सीनलाई स्वि’कार्न नसकेको प्रतिक्रिया दिएको छ ।रुसलाई अहिलेसम्म विभिन्न देशहरुबाट ५ अर्ब डो’जको अ’र्डर भएको छ ।एजेन्सी