दोलखामा भाद्र ६ गते सम्म लकडाउनको घो’षणा

चरिकोट,दोलखामा कोरोना संक्रमितको संख्या बढदै गए पछि भाद्र ६ गते बेलुका १२ बजे सम्म लकडाउन घो’षणा गरेको छ ।जिल्लामा कोरोना बढदै गएको भन्दै आजबाट लकडाउन घो’षणा गरेको प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले जानकारी दिनु भयो । दोलखामा आज मात्रै ५ जना नया संक्रमित थप भएको छ । कोरोना भाइरस को जो’खिम बढेको र नियन्त्रणका लागि आजबाट भाद्र ६ गते सम्म ल’कडाउन गर्ने निर्णय भएको जिल्ला समन्वय समिती दोलखाका प्रमुख ड’बल पाण्डेले बताउनु भयो ।

आज गरीएका नि’र्णयहरुमा अत्यावश्यक काममा बाहेक घर बाहिर निस्कन तथा हि’डडुल गर्न पूर्णरुपमा नि’षेध गर्ने, अत्यावश्यक सेवा प्रदान गर्ने कार्यालय बाहेक सबै सरकारी तथा गै’ह सरकारी कार्यालयहरु ब’न्द गर्ने , जिल्लाभर सबै प्रकारका सवारी साधन संचालनमा रो’क लगाउने लगायत रहेका छन् ।