काठमाडौंको म’नमैजुमा एक यु’वकको ह’त्या

३० श्रावण २०७७, शुक्रबार काठमाडौं- काठमाडौंमा एक यु’वकको ह’त्या भएको छ । म’नमैजुको मि’तेरी पुल न’जिक छु’रा प्र’हार ग’रेर एक यु’वकको ह’त्या ग’रिएको छ। महानगरीय प्रहरी अ’पराध महाशाखा स्रोतका अनुसार छु’रा प्र’हारबाट लक्ष्मण तामाङको मृ’त्यु भएको हो। छु’रा प्र’हारबाट ग’म्भीर घा’इते भएका लक्ष्मणको उपचारका लागि ग्रि’नसिटी अस्पताल लै’जाँदैे गर्दा मृ’त्यु भएको हो। महाशाखाका अनुसार लक्ष्मण र दो’र्जे शेर्पाका स’मूहका तीन तीन जना यु’वाहरु मा’दक प’दार्थ पि’उँदै थिए।

मा’दक प’दार्थ पि’उने क्र’ममा उ’नीहरुबीच वि’वाद हुँ’दा छु’रा प्र’हार भ’एपछि ग’म्भीर घा’इते भ’एका लक्ष्मणको मृ’त्यु भ’एको हो। छु’रा प्र’हार ग’र्ने दा’र्जेलगायतका व्यक्ति फ’रार भएको र उ’नीहरुको खो’जी सुरु ग’रिएको महाशाखा स्रोतले जा’नकारी दिएको छ।