अस्पतालमा छ’टपटाईरहेका बि’रामी ब’चाउदै नेपाली सेना !

३१ श्रावण २०७७, शनिबार सल्यान । पछिल्लाे समय सल्यानमा र’गतकाे अ’भावमा अस्पतालमा छ’ट्पटाइरहेका बि’रामीहरुलाइ र’गत दिनमा नेपाली सेना अ’ग्रपन्तिमा देखिन्छ । र’गत अ’भाव भएपछि धेरैले सेना र प्रहरीलाइ सम्झने गर्छन् । जिल्लामा ब्ल’ड बैंक नहुँदा अधिकांस सुत्केरी महिलाको ज्या’न, स्वास्थ्यकर्मी, सेना र प्रहरीले र’गत दिएर ब’चाउने गरेका छन् ।शुक्रबार पनि र’गतको अ’भावमा जिल्ला अस्पतालमा छ’टपटाई रहेकी एक महिलाको सेनाका ज’वानले दिएको र’गतले ज्यान जो’गिएको छ ।

शारदा नगरपालिका ५ मार्केकी २९ वर्षीया ग’र्भवति महिला निर्मला रोकायको स’बुज ग’ण सल्यानमा कार्यरत अ’मदार माधव केसीले र’गत दिएका हुन ।घरायसी काम गर्ने क्रममा ल’डी घा’इते भई उच्च र’क्तश्राम भई जिल्ला अस्पताल सल्यानमा उपचाररत रोकायलाई ए’बी पोजेटिभ र’गत नभेटिएपछि सेनालाई गु’हार्दा सेनाका केसीले एक पा’उण्ड र’गत दा’न गरेको स’बुज ग’ण सि’मखर्क व्या’रेकले जनाएको छ ।