आफैँले पा’लेको कुखुराको आ’क्रमणबाट मृ’त्यु

काठमाडौं । अस्ट्रेलियामा कुखुराको भा’लेले ठुं’गेर एक वृ’द्धा महिलाको मृ’त्यु भएको छ । आफैँले पा’लेको कु’खुराको आ’क्रमणबाट वृ’द्धाको मृ’त्यु भएको अ’स्ट्रेलियाका प्रहरीले ज’नाएका छन् । दक्षिण अ’स्ट्रेलियास्थित आफ्नै घर पछाडि ती महिलाको सानो खो’रमा कुखुरा पा’लन ग’रेकी थिइन् ।महिला कु’खुराको अ’न्डा सं’कलन ग’र्नको लागि खो’र ग’एकी थिइन् । त्यहीबेला भा’लेले महिलालाई आ’क्रमण ग’रेको हो । भा’लेको आ’क्रमणबाट वृ’द्धाको श’रीरबाट अ’त्याधिक र’गत ब’गेपछि उनको नि’धन भएको प्रहरीले ज’नाएका छन् ।

कुखुराहरु प्राय अ’हिंस्रक मा’निन्छन् ।भा’लेचाँही कहिलेकाँही आ’क्रमक हुने गर्दछ। प्रहरीले यस घ’टनालाई अ’नौठो घ’टना ज’नाएको छ । एजेन्सी