कासाका बाइक नेपालमा

काठमाडौंः स्टाइल ट्रेड लाइन कम्पनीले नेपाली बजारमा कासाका ब्राण्डका कासाका २०० र कसाका २५० गरी दुई नयाँ बाइकहरु भित्र्याएको छ ।कम्पनी, नेपालका लागि चाइनिज ब्राण्ड जायलिका मोटरसाइकलहरुको आधिकारिक बिक्रेता पनि रहि आएको छ । कासाका २०० मा एयर कुल, सिङ्गल सिलिण्डर, र ४ स्ट्रोक सहित १९७ सी.सी.को इन्जिन जडान गरिएको छ । बाइकमा ९.२ः१ कम्प्रेसन रेसियो, सि.डी.आई. इग्निसन, र इलेक्ट्रिक र किक स्टार्ट प्रबिधि समेटिएका छन् ।कासाका २००को अधिकतम शक्ति १०.५र७५०० के.डब्लुु.रआर.पी.एम र अधिकतम टोर्क १४.० र ६५०० एन.एमरआर.पी.एम. मापन गरिएको छ ।

साथै बाइककोे अधिकतम गति १०० र ग्राउण्ड क्लियरेन्स २९० एम.एममा सिमित रहेको छ ।इन्जिन, किसिमः सिङ्गल सिलिण्डर, ४ स्ट्रोक, एयर कुल सहितको १९७ सीसीको इन्जिन छ । यसमा बोर स्ट्रोक ६३.५ ८ ६२.२, कम्प्रेसन रेसियो ९.२ः१, इग्निसन पद्धती सी.डी.आई., स्टार्टिङ मोड इलेक्ट्रिक र किक, ट्रान्समिसन इन्टरनेशनल फाइभ स्पिड, यसको अधिकतम शक्ति १०.५र७५०० के.डब्लुु.रआर.पी.यम, अधिकतम टोर्क, १४.० र ६५०० एन.एम.रआर.पी.एम., यो बाइकको लम्बाई २०५०, चौडाई ८५०,उचाई ११७० रहेको छ ।

त्यसैगरी, न्यूनतम ग्राउण्ड क्लियरेन्स २९०, ह्वील बेश १३२०, सिट उचाई ८८०, तौल १२०, अधिकतम लोडिङ १५० र फिउल ट्याङ्क क्षमता १२ लिटर रहेको छ ।पफर्मेन्सः अधिकतम गतिः १०० अन्य, एफ.आर.टायरः ९० र १०० र २१, आर.आर.टायरः १२० र ९० र १८, बे्रकः एफ.आर. डिस्करआर.आर. डिस्क, ब्याट्रीः १२ भी ७ एएच रातो अनि सेतो रंगमा यो बाइक उपलब्ध छ । नेपालमा कसाका २०० को मूल्य र उपलब्धताः स्टाइल ट्रेड लाइनले नेपालमा कासाका २००को मूल्य ३ लाख ९५ हजार रुपैयाँ तोकेको छ भने बाइक हाल धादिङ स्थित आरुघाट, भरतपुर नारायणघाटस्थित पारस बासपार्क, र काठमाडौं नयाबजार स्थित नेपाल बंगलादेश बैंक बिल्डिङमा बिक्रीका निम्ति उपलब्ध छ ।

कासाका २५० मा एयर कुल, सिङ्गल सिलिण्डर, र ४ स्ट्रोक सहित २२३ सी.सी.को इन्जिन जडान गरिएको छ ।त्यसैगरी कम्प्रेसन रेसियो, इग्निसन, र स्टार्ट प्रबिधि भने अथावत अर्थात क्रमशः ९.२ः१, सी.डी.आई., र इलेक्ट्रिक र किकनै रहेको छ । कासाका २५०को अधिकतम शक्ति १०.५र७५०० के.डब्लुु.रआर.पी.एम. र अधिकतम टोर्क १४.०र ६५०० एन.एमरआर.पी.एम. मापन गरिएको छ । साथै बाइकले २०५ किलोमिटरसम्मको अधिकतम गति, २०० एम.एम. ग्राउण्ड क्लियरेन्स र ३५ किलोमिटर प्रति लिटर माइलेज प्रदान गर्दछ ।