काठमाडौं उपत्यकामा गुन्द्रुक भन्दा पनि ब्रोइलर कुखुराको मा’सु सस्तो

काठमाडौं । काठमाडौं उपत्यकामा गुन्द्रुक भन्दा पनि ब्रोइलर कुखुराको मा’सु सस्तो भएको छ । बिहीबार कालिमाटीमो तयारी कुखुराको मा’सु प्रतिकिलो २५५ रुपैयाँ तो’किएको छ भने गुन्द्रुक किलोको २९५ रुपैयाँ रहेको छ ।उपत्यकामा जारी नि’षेधाज्ञाका कारण मासुको भाउ घ’टेको हो । सातामा तीन पटकसम्म मूल्य घ’टेको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । सस्तोमा दिदा पनि मासुको ख’पत नभएपछि शुक्रबारबाट पुनः मूल्य घ’टाउने निर्णय भएको सं’घका अध्यक्ष जंगबहादुर बिसीले बताए ।

सं’घको नि’र्णयसँग तयारी मा’सुको प्रतिकिलो मूल्य १५ रुपैयाँ घ’टाइने भएको छ । अब किलोको २४० पुग्ने छ । पछिल्लो १५ दिनमा मा’सुको मूल्य किलोमा १५० रुपैयाँले सस्तो भएको छ । काठमाडौं बाहिरका जिल्लामा कुखुराको मा’सु झनै सस्तो भएको बताइएको छ ।