अभिनेता सु’शान्त मृ’त्यु प्रकरण, फे’री प’क्राउ परे अर्का व्यक्ति

काठमाडौं, भारतका अभिनेता सु’शान्त सिं’ह रा’जपुतको मृ’त्यु प्र’करण अ’नुसन्धानका लागि भा’रतीय प्रहरीले एकपछि अ’र्काे गरेर आ’रोपित व्यक्तिलाई पक्राउ गरिरहेको छ। सु’शान्तकी प्रे’मिका रि’या च’क्रवर्तीका भा’इ शौ’विक च’क्रवर्ती र सु’शान्तकै प्र’बन्धक श्या’मुअल मि’रान्डालाई प’क्राउ ग’रेलगत्तै फेरि अ’र्का एक शं’कास्पद व्यक्तिलाई ना’रकोटिक्स क’न्ट्रोल ब्यु’रो (ए’नसी’बी) ले नि’यन्त्रणमा लि’एको हो। बी’बीसी हि’न्दीका अनुसार ब्यु’रोको टो’लीले सु’शान्तका घ’रेलु स’हायक दी’पेश सा’वन्तलाई गि’रफ्तार ग’रेको हो।

ए’नसीबीका डे’पुटी डा’इरेक्टर के’पीएस म’ल्होत्राका अ’नुसार दी’पेशले ला’गुऔषध ख’रिद एवं का’रोबार गर्ने ग’रेको पा’इएकाले उ’नलाई प’क्राउ ग’रिएको हो। ए’नसीबी द’क्षिण-पश्चिमी डे’पुटी डी’जी मु’था अ’शोक जै’नले प’क्राउ ग’रिएका चारै ज’नालाई हि’रासतमा रा’खिएको र रि’या च’क्रवर्तीलगायत अ’न्यलाई पनि अ’नुसन्धानमा स’हभागी हुन आ’ग्रह ग’रिएको जानकारी दिए।