इटालीको राजधानी रोममा मास्क प्रयोगका वि’रुद्ध प्र’दर्शन

रोम : इ’टालीको राजधानी रो’ममा मास्क प्रयोगका वि’रुद्ध प्र’दर्शन भएको छ । सरकारले कोरोना भाइरस फै’लिन न’दिन मास्क प्रयोगलाई अनिवार्य गरेपनि मृ’त्युदर ब’ढेपछि यसको प्र’योगविरुद्ध प्र’दर्शन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। स्वास्थ्यमन्त्रीले शनिबार १६ जना कोरोना संक्रमितको मृ’त्यु भएको जानकारी दिएपछि प्र’दर्शन भएको हो। लामो समयसम्म मृ’त्युदर घ’टे पनि शनिबार एकैदिन १६ जनाको ज्या’न गएको हो। त्यस्तै थप १ हजार ६९५ संक्रमित भेटिएका छन्।

यसअघि शुक्रबार ११ संक्रमितको मृ’त्यु भएको थियो भने १ हजार ७३२ नयाँ संक्रमित भेटिएका थिए। त्यस्तै बिहीबार १० जना संक्रमितको ज्यान गएको थियो। गत डिसेम्बरदेखि विश्वभर फै’लिएको भाइरसबाट हालसम्म इटालीमा २ लाख ७६ हजार ३३८ संक्रमित भइसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितमध्ये २ लाख ९ हजार ६१० नि’को भइसकेका छन्। त्यस्तै ३५ हजार ५३४ को ज्यान गएको छ।