ललितपुरका मेयरको टा’उको का’ट्छु भन्ने व्यक्ति पक्राउ

काठमाडौं । पुल्चोकमा म’त्स्येन्द्रनाथको र’थ ता’न्ने क्रममा ढुं’गामुढा हा’न्ने थप एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अ’पराध महाशाखाले ललितपुर घर भएका संजय शाक्यलाई आइतबार साँझ न’ख्खुबाट नियन्त्रणमा लिएको हो ।गत बिहीबार र’थ ता’न्ने क्रममा भएको त’नावको विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको टा’उको का’ट्ने अभिव्यक्तिसमेत दिएको आ’रोपमा उनलाई पक्राउ गरिएको म’हाशाखाले जनाएको छ ।प’क्राउ परेका शाक्यलाई अ’पराध महाशाखाले महानगरीय प्रहरी परिसर ललितपुर बु’झाएको छ ।

उनीमाथि अ’भद्र व्य’वहारको मु’द्दामा म्या’द थप गर्ने तयारी भैरहेको छ । शाक्यले विभिन्न युटुवहरुमा दिएको अ’न्तर्वार्तामा मेयर महर्जनको टा’उको का’ट्ने अभिव्यक्ति दिएको र त्यसपछि न’ख्खुमा लु’केर ब’सेको प्रहरीको भनाइ छ ।शा’क्यसहित पुल्चोकको घ’टनामा प’क्राउ पर्नेको संख्या १७ पु’गेको छ ।