मलाईका अरोरालाई कोरोना संक्रमण

मुम्बई । ब’लिउडकी ‘आ’इटम ग’र्ल’ मलाइका अ’रोरालाई को’रोना संक्रमण भएको छ ।आफ्नो इ’न्स्टाग्राम मार्फत मलाइकाले आफुलाई को’रोना संक्रमण भएको जानकारी दिएकी हुन् ‘ मेरो को’रोनाभाइरस परीक्षणमा पोजिटिभ रिपोर्ट आएको छ । तर तपाईँहरु सबैलाई म स’ञ्चै भएको जानकारी गराउँछु ।’ उनले भनेकी छिन् ‘मलाई लक्षण देखिएको छ । र यसका सबै मा’पदण्ड प’छ्याउँदै छु । मेरा चिकित्सक र अधिकारीहरुले सुझाव दिए अनुरुप म घरमै क्वा’रेन्टाइनमा बस्नेछु ।’

गत सेप्टेम्बर ६ मा अर्जुन कपुरले पनि आफूलाई कोरोना संक्रमण भएको कुरा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए । भारत अहिले अ’त्याधिक संक्रमित हुने देशमध्ये पर्दछ ।