नेपालमा पहिलो पटक पत्रकारको को’रोनाबाट मृ’त्यु

कपिलवस्तु ।कपिलवस्तुमा रहेर टेलिभिजन क्षेत्रमा दुई दशक बढी समयदेखि क्रि’याशील बनारसी वर्माको सोमबार दिउँसो नि’धन भएको छ ।म’धुमेह, उच्च र’क्तचाप र मि’र्गौला रो’गबाट ’पीडित ६२ वर्षीय वर्मा उपचाररत रहेको परिवारले जनाएको छ । उनको मृ’त्युपछि गरिएको स्वाब टेस्टमा कोरोना पुष्टि भएको थियो ।उनी नेपाल पत्रकार महासङ्घकका पूर्वउपाध्यक्ष र मधेशी पत्रकार समाजको केन्द्रीय उपाध्यक्षको पदमा पनि रहेका थिए ।पत्रकार वर्माको नि’धनप्रति सङ्घीय सांसदहरु बृजेश कुमार गुप्ता, अभिषेक प्रताप शाहले दुःख व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, मधेशी पत्रकार समाज, प्रेस सेन्टरलगायत पत्रकार सम्बद्ध सङ्घ संस्थाले स’मवेदना प्रकट गरेका छन् ।स्वर्गीय पत्रकार वर्माको सोमबार नै तौ’लिहवाको वाण गंगा नदीको रा’मघाटमा दा’ह सं’स्कार गरिने कार्यक्रम रहेको छ । वर्माका पत्नी, दुई छोरी र दुई छोरा छन् ।