काठमाडौं उपत्यकामा सवारीसाधनमा जोरबिजोर लागु , पसलहरु पनि फरकफरक दिनमा खोल्न पाइने

काठमाडाैं । काठमाडौका उपत्यकाका तीनओटा जिल्लाहरुमा जारी रहेको नि’षेधाज्ञाको स्वरूप परिर्वतन गरिएको छ । निजी सवारी र सार्वजनिकतर्फ १६ सिटभन्दा माथिकालाई जोरविजोर अनुसार सवारी साधन चलाउन पाउने निर्णय भएको हो । त्यस्तै पसलहरूकाे हकमा फरक प्रकृतीका पसलहरूलाइ फरक दिनमा सञ्चालन गर्न पाउने व्यबस्था मिलाइएकाे छ ।साे कुराकाे जानकारी काठमाडाे जिल्लाका प्रजिअ जनकराज दाहालले बताउनुभयाे ।यसैगरी सरकारले पसल सपिङमहल खुल्ला गर्ने जुत्ता कपडा जस्ता फे’न्सि पसलहरु सोम, बुध र शनिवार तथा भाँडा पसल आदि आइत मगलं र शुक्रबार खोल्न पाउने छन् ।

फुटपाथ पसलहरु विहान ११ बजेसम्म र दिउँसो ४ बजेदेखि ७ बजे सम्म खोल्न पाइने छ । त्यस्तै फर्निचर अटो मो’वायल सोमबार र बुधबार खोल्न पाइने छ । साथै नाकामा यहिले जे व्यबस्था छ त्यही कायम रहने मंगलबार काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारी, सु’रक्षा निकाय, उद्योग वाणिज्य संघ, सरकारी चि’कित्सक स’म्मिलित भ’र्चुअल बैठक तथा उपत्यका मेयर फो’रमले आग्रह अनुसार उपत्यकामा जारी करिब तीनहप्ते लामो नि’षेधाज्ञामा केही खुकुलो पारिएको हाे ।भदौ २४ गते राति मध्यान्हसम्म लगाइएको नि’षेधाज्ञामा केही परिवर्तन गर्दै सवारी साधनहरुमा जो’रविजोर प्रणाली लागू गरिएको छ ।

गृहमन्त्रालयले अ’नुमोदन गरेसँगै तीनओटानै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सू’चना जा’री गरेर नि’शेषाज्ञाको मो’डलमा परिर्वतन भएको सू’चना जा’री गरेका छन् । भदौ १७ गते तीनओटा जिल्ला प्रशासन कार्यालयले बुधबार रातिसम्म ला’गू हुने गरि जा’री गरेका थिए ।