प’हिराले ४ सवारी साधन ब’गायो

मुग्लिन । पहिराले चितवनमा आठ घरमा क्’षति पुर्याएको छ । अविरल वर्षासँगै गए राति ख’सेकोे प’हिराले चितवनको इच्छाकामना गाउँपालिका–६ पाँचकिलो बजारका आठ घरमा क्ष’ति पुर्याएको हो ।पहिरोले दुईवटा मोटरसाइकल, एक-एक वटा म्याजिक भ्यान र बलेरो पनि ब’गाएको स्थानीयवासी चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । वडा नं ६ कै राष्ट्रिय आधारभूत विद्यालय पैरेनी र सो विद्यालयको शौ’चालयमा समेत क्ष’ति पु’र्याएको उहाँले जानकारी दिनुभयो । गुरुङका अनुसार अहिले ती आठ घरका परिवार घर छा’डेर सु’रक्षित स्थानमा गएका छन् ।

पाँचकिलो बजार नारायणगढ–मुग्लिन सडकखण्डमा पर्दछ । सो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलो र पाँचकिलो डाडाँमा प’हिरो ख’स्दा अहिले नारायणगढ–मुग्लिन सडक पूर्णरूपमा अ’वरुद्ध छ । प’हिरो प’न्छाई सडक सञ्चालन गर्न समय ला’ग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।