‘ब’लात्का’रीलाई सा’र्वजनिक चो’कमा झु’ण्ड्याएर मा’र्नुपर्छ’

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ब’लात्का’रीलाई सा’र्वजनिक चो’कमा झु’ण्ड्याएर मा’र्नुपर्ने ब’ताउनुभएको छ ।उहाँले अ’ल जा’जिरासँगको अन्तर्वार्ताका क्रममा सो धा’रणा राख्नुभएको समाचारमा ज’नाइएको छ ।उहाँले त्यस्ता व्यक्तिलाई सा’र्वजनिक चो’कमा झु’ण्ड्याउनुपर्छ र यस्तो अ’पराध ग’र्ने मानिसलाई के का’रबाही हुन्छ भन्ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ ।सो अ’न्तर्वार्ताका क्रममा उहाँले सो धारणा राख्नुभएको अ’लजाजिरा मि’डियाले जानकारी दिएको छ । उहाँले ब’लात्का’रीलाई क’डाभन्दा क’डा का’रबाही ग’र्नुपर्ने धा’रणा राख्नुभएको हो ।

पाकिस्तानमा गत हप्ता एक महिला उनका आफ्ना ब’च्चाकै अगाडि ला’होरको एक सडकमा सा’मुहि’क ब’लात्कृत भएकी थिइन् ।त्यसपछि पाकिस्तानमा ब’लात्का’रीलाई गर्ने का’रबाहीका विषयलाई लि’एर विभिन्न खालका प्र’तिक्रियाहरु आइरहेका छन् । यसै विषयमा प्रधानमन्त्री खानलाई पनि पाकिस्तानमा ब’लात्का’रमा सं’लग्न हुने व्यक्तिलाई के कस्तो खालको का’रबाही गर्नुपर्छ भनी सो’धिएको प्रश्नमा सो ज’वाफ दिनुभएको हो ।गत हप्ता प’ञ्जाव प्रा’न्तको ला’होर श’हरनजिकै आफ्नो का’रमा रहेकी ती महिलालाई ज’बर्ज’स्ती कार रो’केर उनको का’रमा समेत तो’डफो’ड गरी का’रबाट सडकमा नि’कालेर ब’लात्का’र गरिएको थियो ।

त्यसपछि उनका ग’रगहना पनि लु’टिएको थियो । यस घ’टनापछि पाकिस्तानका विभिन्न शहरमा सरकारले सु’रक्षा दिन न’सकेको भन्दै वि’रोध प्र’दर्शनहरु भएका छन् ।म’हिलामाथिका यस्ता हिं’साको अ’न्त्य गर्दै ब’लात्का’रीलाई क’डाभन्दा क’डा का’रबाही ग’र्न मा’ग गर्दै ती वि’रोध प्र’दर्शृ’नहरु भएका हुन् । त्यस घ’टनामा सं’लग्न भएको आ’शंकामा ला’होर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।