कुलमान घिसिङको स’मर्थनमा काठमाडौंमा जु’लुस, सरकारवि’रुद्ध च’र्को ना’रावाजी

काठमाडौं । हालै अवकास पाएका नेपाल विद्युत प्राधिकरणका नि’वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको स’मर्थनमा काठमाडौंमा जु’लुस नि’स्किएको छ । जोरपाटीमाबाट शु’रुभएको जु’लुसमा स’हभागीहरुले स’रकारवि’रद्ध च’र्को ना’रावाजी गरेका छन् । बिहान ९ बजेदेखि जु’लुस नि’स्किएको हो। मुलुकमा लो’डसेडिङ अ’न्त्य गरेको क्रे’डिट उनैलाई जान्छ । घिसिङलाई पुनः नि’युक्ति गर्न ज’नस्तरबाट च’र्को द’वाव भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्य’सलाई रु’चाएनन् ।

त्यसैले जु’लुसमा उ’त्रिएकाहरुले प्रधानमन्त्री वि’रुद्ध च’र्को ना’राबाजी समेत गरेका छन्। झन्डै ४ सय जना मानिस जु’लुसमा स’हभागी छन्। कोरोनाको ड’रका कारण जु’लुसमा स’हभागीको संख्या क’म देखिएको हो। विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भदौ २९ देखि वि’दाइ भएका छन् । तर उनलाई पुनः नि’युक्ति गर्नुपर्ने भन्दै सडकमा र सामाजिक सञ्जालबाट द’बाब बढेको छ ।