रो’किएन आफन्त पो’स्ने ध’न्दा, स’म्धीपछि भाइको जय !

काठमाडौं, रक्षामन्त्री ईश्वर पोखरेलका स’म्धी उपेन्द्र कोइराला राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक नि’युक्त भएपछि सरकारको व्यापक आ’लोचना भयो ।तर, यसैबीचमा आ’फन्त पो’स्ने ध’न्दा भने रोकिएन ।भर्खरै स्वास्थ्य वी’मा बो’र्डको सञ्चालक स’मिति सदस्य नि’युक्त भएका छन्, प्युठानका चन्द्रबहादुर थापा क्षेत्री । उनी हुन्, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका भाइ । चन्द्र ति’लगङा आँखा अस्पतालका क’र्मचारी हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाचाहिँ रक्षामन्त्री ईश्वर पोखरेलका नि’कटस्थ हुन् ।जनआस्था