भाेलीदेखि लाइसेन्स वितरण हुने

३१ भाद्र २०७७, बुधबार काठमाडौं । यातायात कार्यालयले बिहीबारदेखि सवारी चालक अ’नुमतिपत्र (ला’इसेन्स) वितरण हुने भएको छ । लकडाउन सुरु भएदेखि स्थ’गन गरिएको ला’इसेन्स वितरण प्र’क्रिया बिहीबारदेखि सू’चारु गर्न लागिएको हो । यातायात कार्यालयले सन् २०२० जुलाईसम्ममा ट्रा’यल पास भएर लाइसेन्सको रसिद का’टेका सेवाग्राहीलाई बिहीबारदेखि लाइसेन्स वितरण सुरु गर्न लागेको ठू’लोर्भयाङस्थित यातायात कार्यालयका सू’चना अधिकारी उपेन्द्र साहले जानकारी दिए।

कार्यालयले सेवामा केही क’टौती गरेको पनि जानकारी दिएको छ। कार्यालयले एक दिनमा १००–१०० सेवाग्राहीलाई स्मार्ट लाइसेन्स र लाइसेन्स नविकरणको सेवा दिँदै आएको छ। अहिलेको व्यवस्थालाई व्यवस्थित गर्न कार्यालयले दुई साता भित्रमा ई–टोकनको व्यवस्था पनि गर्न लागेको छ।