न’याँ ब’सपार्कमा ला’माे दू’रीका ब’सकाे ‘टि’कट बु’किङ’ खु’ला

काठमाडौँ । गो’ङ्गबुस्थित न’याँ ब’सपार्कबाट कम्युटर प्र’णालीमार्फत ला’मो दू’रीका ब’सकाे ‘टि’कट बु’किङ’ खु’ला गरिएको छ ।वि’श्वव्यापी रुपमा फै’लिएको नो’वेल को’रोना भा’इरस (को’भिड–१९) का कारण झण्डै ६ महिना ब’न्द रहेको नयाँ बसपार्कले प्र’विधिलाई प’छ्याउँदै कम्युटर प्र’णालीमार्फत ‘टि’कट बु’किङ’ खु’ला ग’रेको हो । को’भिड–१९ का का’रण चैत १० गतेदेखि देशभरका सा’र्वजनिक या’तायात ब’न्द रहेको अ’वस्थामा सरकारको सोमबार ब’सेको मन्त्रीपरिषद्को बै’ठकले असोज १ देखि सा’र्वजनिक यातायात खु’ला गर्ने नि’र्णय ग’रेको थियो ।

टि’कट बु’किङ खु’ला ग’रेसँगै नयाँ बसपार्कमा टि’कट लिन आउने या’त्रुसमेत ब’ढेका छन् ।नयाँ बसपार्क स’ञ्चालनको जि’म्मा पा’एको ल्हो’त्से ब’हुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर ब’सपार्कका क’र्मचारी, चा’लक, स’हचालक र यात्रुलाई को’रोना स’ङ्क्रमण हुन न’दिन तथा सा’माजिक दू’री का’यम गरी या’त्रुलाई सु’रक्षित रु’पमा ग’न्तव्यस्थलसम्म लै’जाने वा’तावरण नि’र्माणका लागि टि’कट बु’किङलाई क’म्युटर प्र’णालीमा ल’गिएको ब’ताउनुहुन्छ ।