नेपाल टेलिकमको बिलिङ प्रणालीमा स’मस्या, हजारौं ग्राहकको ब्यालेन्स का’टियो

काठमाडौँ । नेपाल टेलिकमको बिलिङ प्रणालीमा स’मस्या देखिएकाे छ । शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा स’मस्या देखिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयाे । टेलिकमको बिलिङ प्रणालीमा स’मस्या देखिएपछि हजारौं ग्राहक प्र’भावित बनेका छन् । टेलिकमको बिलिङ प्रणालीमा स’मस्याले करिब २० हजार ग्राहक प्र’भावित बनेकाे निर्देशक अधिकारीले जानकारी दिनुभयाे । अहिले उक्त स’मस्या स’माधान भइसकेकाे पनि उहाँले जानकारी दिनुभयाे ।

बिलिङ प्रणाली बि’ग्रिँदा डेटा स’ब्स्क्राइब गर्दा डेटा प्याक एक्टिभ भएको म्यासेज गए पनि उपभोक्ताको मे’न ब्यालेन्सबाट रकम का’टिने स’मस्या आएको थियो । सबै उपभोक्ताको डे’टा स’ब्स्क्राइबबापतकाे रकम फि’र्ता गरिएको महाप्रबन्धक अधिकारीले जानकारी दिनुभयाे ।