वीर अस्पतालमा कोरोना संक्रमितको आँखा नि’कालेको अ’फवाह !

काठमाडौं, वीर अस्पतालमा मृ’त्यु भएका ए’क कै’दी ब’न्दीको श’वबारे सामाजिक सञ्जालमा वि’वादास्पद कुरा आएपछि अस्पतालले वि’ज्ञप्ति नि’काल्दै उक्त घ’टनाबारे तथ्य सार्वजनिक गरेको छ ।अस्पतालका निर्देशक डा केदार सेन्चुरीले श’वलाई उ’पयुक्त रे’फ्रिजेरेटरमा न’राख्दा स’ड्न ग’ल्नसक्ने भन्दै ग’लत प्र’चारवाजी न’गर्न आ’ग्रह गरेका छन् । रुपन्देहीका ६३ वर्षीय कै’दीबन्दीको उपचारको क्रममा मृ’त्यु भएपछि उनको ह’त्या गरिएको भन्दै मृ’तककी छोरी ल’गायत आ’फन्तले अस्पतालमा पु’गेर वि’रोध ज’नाएपछि अ’स्पतालमा भी’ड लागेको थियो ।

चिकित्सकले भने ती कै’दीबन्दीको उपचारको क्रममा मृ’त्यु भएको र केही दि’र्घरोग समेत रहेको बताएका छन् । साथै निजको आँखा झि’केको, घाँटी का’टिएको जस्ता कुरालाई अ’फवाह भन्दै अस्पतालले को’रोना त्रा’सले गर्दा पो’स्टमार्टम र अ’न्त्यष्टि हुन नसकेको जनाएको छ । साथै भ्रा’मक समाचार स’म्प्रेषण भएकोमा अस्पतालले आ’पत्ति जनाएको छ ।’श’वलाई उपयुक्त रे’फ्रिजेरेटरमा नराख्दा हुने यो सामान्य प्रक्रिया हो। यो मे’डिकल अवस्थालाई नबुझी केही सञ्चारमाध्यमहरुमा आँ’खा नि’कालिएको, चो’टपटक लागेको र घाँ’टी का’टिएको जस्ता भ्रा’मक समाचार स’म्प्रेषण भएकोमा ती समाचारमा कुनै स’त्यता र य’थार्थ छैन,’ डा अस्पतालको वि’ज्ञप्तिमा उल्लेख छ ।

साथै मृ’तकका परिवार पनि मृ’त्युपछि नै अस्पताल पु’गेका थिए । अस्पतालका अनुसार के’न्द्रीय का’रागार सु’नधारामा रहेका ती व्यक्तिलाई केही दिन अघिदेखि नै श्वा’सप्रश्वासमा स’मस्या भएपछि यही असोज ३ गते वीर अस्पतालमा भ’र्ना ग’रिएको हो । र ४ गते मृ’त्यु भयो ।उनको ५ गते कोरोना पोजेटिभ आएको थियो। का’रागार प्रमुख लक्ष्मी प्रसाद बास्कोटाले पनि कै’दीबन्दीको मृ’त्युबारे वि’वादास्पद सू’चना आएपछि त्य’सको नि’रीक्षण गरिएको बताएका छन् । तर प्र’हरी, का’रागार र स्वा’स्थ्यकर्मीसहितको रो’हवरमा श’व अ’वलोकन गर्दा ह’ल्ला ग’रिए जस्तो चो’टपटक नदेखिएको बा’स्कोटाले बताएका छन् ।