नेकपाका युवा नेता बुद्ध लामाको नि’धन

रामेछाप ।नेपाल कम्युनिष्ट पार्टी रामेछापका युवा नेता बुद्ध लामाको नि’धन भएको छ । तत्कालिन युवा सं’घ रामेछापका अध्यक्ष समेत रहनुभएका युवा नेता लामाको हृ’दयघातको कारण नि’धन भएको हो । मन्थली नगरपालिका–१४ निवासी लामा लामो समयदेखि नेकपाको रा’जनीतिमा क्रि’याशिल रहदै आउनुभएको थियो ।हरिसिद्धि मावि फु’लासीको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका लामालाई थप उपचारको लागि मन्थली ल्याउने क्रममा बाटोमै नि’धन भएको नेकपा रामेछापका नेता प्रकाश कुमार कार्कीले जानकारी दिनुभयो ।

मन्थली नगर कमिटीका सदस्य समेत रहनुभएका लामालाई उपचारको लागि लैजाने क्रममा कि’र्नेस्थित स्वास्थ्य केन्द्रका डाक्टरले मृ’त घो’षणा गर्नुभएको थियो । उहाँ लामाको पा’र्थिक श’रीरलाई मन्थली नगरपालिका–१४मा रहेको घ्या’ङमा राखिएको छ ।नेकपा रामेछापका सचिव शान्ति पौडेलले लामाको नि’धनले पार्टीलाई अ’पुरणिय क्ष’ति पुगेको बताउनुभयो । उहाँले दु’खद घडी’मा मृ’त आ’त्माप्रति श्र’द्धान्जली व्यक्त गर्दै प’रिवारजनमा सं’मवेदना व्यक्त गर्नुभयो ।