कोरोनामु’क्त भएकालाई…

ओखलढुंगाः कोरोना सं’क्रमणमुक्त भएकाहरुलाई सा’मुदायिक अस्पताल (मि’सन) ओखलढुंगाले अस्पतालले फू’लका गु’च्चा दिएर वि’दाइ गरेको छ । जिल्लाका उच्च प’दस्थ व्य’क्तिहरु सं’क्रमणमुक्त भएर डि’स्चार्ज भएपछि थप स्वास्थ्य ला’भको कामना गर्दै फूलको गु’च्चा दिएर वि’दाइ गरेको हो । संक्रमित भइ अस्पतालमा आएर उपचारपछि फ’र्किने सबै बि’रामीलाई वि’दाइ गर्दै आएको अस्पतालका निर्देशक युवाराज आचार्यले बताए । बिहीबार मात्रै ओखलढुंगाका १५ जनामा उक्त अस्पतालमा उपचारपछि संक्रमण मु’क्त भएका छन्।

जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ र उनको परिवार, चालक तथा सहयोगी, नेपाली काग्रेसका जिल्ला सभापति प्रदिप सुनुवार, उपसभिापति जेतेन्द्र खनाल लगायत १५ जनालाई अस्पतालले वि’दाइ ग’रेको हो । अस्पतालका निर्देशक आचार्यले भने, ‘उहाँहरुलाई थप हौ’सला र स्वास्थ्य लाभको कामना गर्दै फूलको गु’च्चा दिएर वि’दाइ गरिएको हो, निको हुने सबैलाई हामी यसै गर्छौं ।’