गु’ण्डा ना’इके बिकास पुन पक्राउ

घोराही । गु’ण्डा ना’इके बिकास पुन फेरि पक्राउ परेका छन । पुन घोराही र’तनपुरस्थित डे’राबाट नै प्रहरिले पक्राउ गरेको हो । प्रहरि चे’किङका क्रममा अ’भ’द्र ब्य’बहार ग’रेर भा’गेपछि जिल्ला प्रहरि कार्यालय दाङबाट ख’टिएको प्र’हरि टाे’लिले पक्राउ ग’रि ल्याएको छ ।पुन अहिले प्रहरिको हि’रासत क’क्षमा छन । पुनको यसअघिको ज्या’नमा’र्ने उ’द्याेेग अ’न्तरगतमा मु’द्धा चलिरहेको छ । दाङ देउखुरि जिल्ला अ’दालतले ज्या’न मा’र्ने उ’द्याेेग मु’द्धामा ५ बर्ष कै’द स’जाय तो’केपनि पुनको सर्वोच्चमा मु’द्धा च’लिरहेको छ ।

गु’ण्डा ना’इके पुनको पु’रानो प्रहरिमा रे’कर्ड बि’भिन्न्न आ’प’राधिक घ’टनामा पक्राउ प’र्दै छु’ट्दै आएका छन । जिल्ला प्रहरि प्रमुख एसपि गणेश चन्दले पुनलाइ प्रहरि टाे’लिले प’क्राउ ग’रेर ल्या’एको बताए । उनलाई थु’नुवा क’क्षमा राखेर घ’टनाको अनुसन्धान भइरहेको र प्रहरि चे’कि’ङकाक्रममा अ’भद्र ब्य’बहार गरेपछि पक्राउ गरेर ल्याइएको एसपि चन्दले बताए । एसपि चन्द ज’स्तोसुकै गु’ण्डाग’र्दि नियन्त्रणमा ल्या’एर छा’ड्ने बताए । उनले गु’ण्डागर्दि आ’फुलाइ स’ह्य नहुने यसअघि नै चे’तावानी दिदै आएका छन ।

प्रहरिका अनुसार पुनको ब्या’कग्राउण्ड आ’पा’राधीक पृष्ठभुमिको रहेको छ । तत्कालीन दाङका एसपि धिरजप्रताप सिंहले दाङमा गु’ण्डागर्दि पुरै धो’स्त पा’रेका थिए । यसअघि पनि दाङ प्रहरिले मि’टर ब्या’जकै आ’रोपमा घो’राहीबाट पु’र्णबहादुर पुन(बा’बुलाइ) पक्राउ गरेर मु’द्धा च’लाएको थियो । यसअगाडि अहिले पक्राउ परेका बिकास पुनलाइ ढु’ङ्गगा गि’ट्टि बालुवा त’स्करि का’ण्डमा स्था’नीयले देउखुरिमा खो’लाबाट ल’खेटेका थिए ।