दशैँमा भो’जभतेर गरे का’रवाही गरिने

पर्वत, । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र पर्वतको बिहीबार बसेको बैठकले दशैँ तिहार छठ जस्ता चाडपर्वको अवसरमा कसैले भोजभतेर तथा जु’वातास खेल्ने र भि’डभाड गर्ने खालका कुनै पनि ग’तिबिधि सञ्चालन गरेको पाईए का’रवाही गरिने भएको छ ।जिल्ला बाहिरबाट आएका ब्यक्ति अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने र त्यसको अ’नुगमन सम्बन्धित वडा अध्यक्ष तथा सदस्यले गर्ने निर्णय गरिएको छ। त्यसैगरी कोरोना भाइस संक्रमितहरु होम आइसोलेशनमा बस्दा बाहिर हिडलुल गर्ने गरेको पाइएमा जिल्ला प्रशासन कार्यलयले क’डा का’रवाही गर्ने भएको छ ।

जनस्वास्थ्यका मापदण्डहरु नअपनाई ज’थाभाबि हि’डडुल गर्न नपाइने नि’यम भएपनि यस्ता कार्य ब’ढ्दै जान थालेकोले यस्ता गतिविधि नगर्न प्रशासनले ध्यानाकर्षण गराएको छ ।यसै बिच यस बर्षको दशैमा शुभकामना आदानप्रदान, चियापान जस्ता मानिसहरु बढि भि’डभाड हुने खेलकुदका र अन्य कुनैपनि खाले मनोरन्जनात्मक कार्यक्रमहरु गर्न नपाइने निर्णय पनि उक्त बैठकमा भएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताउनुभयो। बैठकले कुनै पनि किसिमको बैठक, भे’ला, साधारण सभा, तालिम से’मिनार र गो’ष्ठि समेत गर्न नपाइने निर्णय समेत गरेको छ ।तस्बिर : फाइल