त्रिवि शिक्षण अस्पतालमा २ महिलासहित ३ जना संक्रमितको मृ’त्यु

काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा को’रोना सं’क्रमित ३ जनाको ज्यान गएको छ । अस्पतालमा २ जना महिला तथा १ जना पुरुषको ज्यान गएको अस्पतालका डा. सविन थपलियाले जानकारी दिए ।डा. थ’पलियाकाअनुसार २ जना महिला पहिलेदेखि नै शिक्षण अस्पतालमा उपचार ग’राइरहेका थिए । अर्का पुरुष बि’रामी अस्पताल ल्या’उँदा ल्या’उँदै मृ’त्यु भइसकेको थियो ।मृ’तक महिलामध्ये एकजना काठमाडौंको ता’रकेश्वर नगरपालिकाकी हुन् । २३ वर्षीय उनी लामो समयदेखि क’लेजोको स’मस्याले ग्र’सित भएको डा. थपलियाले बताए ।

यस्तै गोरखाकी ४० वर्षीय महिला कि’ड्नीको डा’यलासिस ग’राइरहेकी थिइन् । उनको पनि कोरोना संक्रमणपछि मृ’त्यु भएको हो ।यस्तै धादिङका ४५ वर्षीय पुरुषको भने अस्पताल ल्या’उँदै गर्दा बाटोमा नै मृ’त्यु भएको उनले बताए । उनले मृ’तक पुरुषको नि’मोनियाको कारण मृ’त्यु भएको बताए ।