सोमबारदेखि अत्यावश्यक बा’हेकका सेवा ब’न्द

ललितपुर– ललितपुरका सबै सरकारी कार्यालयले प्रदान गर्ने अत्यावश्यकबाहेकका सबै सेवा ब’न्द गर्ने निर्णय गरिएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार साँँझ एक सूचना जा’री गर्दै कात्तिक २ देखि अर्काे सू’चना नभएसम्मका लागि जिल्लाभरका अत्यावश्यकबाहेकका सेवा ब’न्द गर्ने निर्णय भएको जानकारी दिएको हो। कार्यालयहरूको भि’डभाड घ’टाउन कात्तिक २ देखि अर्को सू’चना जारी नभएसम्म ललितपुर जिल्लाका सबै सरकारी कार्यालयले दिने अत्यावश्यकबाहेकका सेवा प्र’वाह ब’न्द गर्ने निर्णय गरिएको छ,’ ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने।

जिल्ला को’भिड सं’कट व्यवस्थापन केन्द्र, सुरक्षा निकाय र सरोकारवाला निकायको बै’ठकले यस्तो नि’र्णय ग’रेको उनले जानकारी दिए। अ’त्यावश्यक बाहेकका सामान्य सेवा खुला गर्ने विषयमा प्र’शासनले पुनः अर्को सू’चना जा’री गर्ने उनको भनाइ छ ।’जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म को’भिड सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पु’गेको छ।