‘भ्रष्टाचारबाट जीवन धा’न्नेले भ्र’ष्टाचारको ति’ब्र वि’रोध गरिरहेका छन्’

काठमाडाैं : भ्र’ष्टाचारले जीवन धा’न्नेले भ्र’ष्टाचारको वि’रोध गरिरहेका भन्दै साझा पा’र्टीका सं’योजक रवीन्द्र मिश्रले दु’ख व्यक्त गरेका छन्। दिनदिनै ठ’ग्नले आ’दर्शको भा’षण गरेको भन्दै उनले सधैं न’राम्रो गर्’नेले ला’भ पा’इरहेको र राम्रो गर्नेले ए’काध ग’ल्ती गर्दा दा’नवीकरण गराइएको भन्दै पी’डा पो’खेका छन्। शुक्रबार दिउँसो एक ट्वि’ट गर्दै मिश्रले ‘कस्तो स’माज ब’नाउँदै छौं हामी भन्दै प्र’श्नसमेत गरेका छन्। साथै उनले यो सबैको स’माधान केवल गुणस्तरीय शिक्षा भएको लेखेका छन्।

पछिल्ला दिन विकसित राजनीतिक घ’टनाक्रम र त्यसप्रति भइरहेको च’र्चाप्रति मिश्रको भनाइ के’न्द्रित छ। भ्र’ष्टाचारबाट जीवन धा’न्नेले भ्र’ष्टाचारको ति’ब्र वि’रोध गर्ने। दिनदिनै ठ’ग्नेले आ’दर्शको भा’षण गर्ने। सधैँ नराम्रो ग’र्नेले ला’भ पाउने, सधैँ राम्रो ग’र्नेले ए’काध ग’ल्ती गर्दा दा’नवीकृत हुनु पर्ने। कस्तो समाज ब’नाउँदै छौँ हामी? पहिलो स’माधान- निशुल्क/गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षा, शिक्षा!