प्रधानमन्त्रीप्रति भट्टराईको व्यंग्य : जति खा’स्टोले छोपे पनि बिरालोले म्याउँ नै गर्छ

काठमाडौं : पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई बिरालोको सं’ज्ञा दिँदै उनको च’रित्रप्रति व्यं’ग्य गरेका छन्। शुक्रबार राति एक ट्व’विट गर्दै उनले लेखका छन्। पछिल्ला केही दिनयता नेपाल क’म्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठप्रति ट्विटमार्फत वा’दविवादमै उ’त्रिएका पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बहुचर्चित बूढीगण्डकी आ’योजनामा नेकपा नेताहरुले भ्र’ष्टचार गरेको दा’बी गर्दै आएका छन्। तर यस विषयमा भने नेकपाले वि’ज्ञप्ति नै जा’री गरी भट्टराईको उक्त अभिव्यक्ति नि’राधार रहेको र प्र’माण देखाउन चु’नाैती दिएको थियो।

प्रधानमन्त्री ओलीले समेत घु’माउरो शै’लीमा हिजो बिहीबार भट्टराईको अ’भिव्यक्तिप्रति व्यं’ग्य गरेका थिए।