प्रधानमन्त्रीले बोलाउँदा जनार्दन शर्मा पनि गएनन् बालुवाटार !

१ कार्तिक २०७७, शनिबार काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशमा देखिएको वि’वाद स’माधानका लागि बोलाउँदा स्थायी क’मिटी स’दस्य जनार्दन शर्मा बालुवाटार जान अ’स्वीकार गरेका छन् ।शर्मा नि’कट स्रोतका अनुसार कर्णालीमा आफूवि’रुद्ध स’हइन्चार्ज यामलाल कंडेललाई प्रधानमन्त्री ओलीले उ’चालेको भन्दै अ’सन्तुष्टि जनाएर बालुवाटार नगएका हुन् ।नेकपा कर्णालीका इ’न्चार्जसमेत रहेका शर्माले स्वास्थ्यमा स’मस्या भएकाले आउन नसक्ने जवाफ दिएका थिए ।

शर्माले दुई दिनसम्म समय नदिएको र संकटमा परेका समयमा साथ दिए पनि ओलीले आफूवि’रुद्ध कंडेललाई प’रिचालन गरेको भन्दै असन्तुष्टि जनाएका स्रोतको दा’वी छ ।यसअघि आज कर्णालीका विषयमा सा’मूहिक छलफलका लागि बो’लाउँदा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बालुवाटार जान अ’स्वीकार गरेका थिए ।यसैबीच प्रधानमन्त्री ओलीले कर्णालीका सबै ने’ताहरुसँग सा’मूहिक छलफल गरेर पार्टी अध्यक्षद्वयले नि’काल्ने नि’ष्कर्ष पा’लना गर्न नि’र्देशन दिएका छन् । ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग बसेर वि’वादको नि’ष्कर्षमा पु’ग्ने जानकारी गराएका बै’ठकमा सहभागी एक नेताले जानकारी दिए ।

बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, अध्यक्ष गोरखबहादुर बोगटी, सहइन्चार्ज यामलाल कंडेल, प्रकाश ज्वाला, सचिव मायाप्रसाद शर्मा, निलम्वित प्रमुख स’चेतक गु’लाबजंग शाही र नेता चन्द्रबहादुर शा’हीलगायतका नेताहरु स’हभागी थिए ।ओली नि’कट कंडेल ने’तृत्वमा मुख्यमन्त्री शाहीवि’रुद्ध संसदीयदलमा अ’विश्वासको प्र’स्ताव द’र्ता भएको थियो । त्यसपछि ओली र प्रचण्डले सबै प’दाधिकारीलाई काठमाडौं बोलाएका थिए ।