मार्सी बि’यर उत्पादन गर्न दुर्गा प्रसाईंले किने ४ अर्बमा टा’इगर ब्रु’अरी

काठमाडौं,मदिरा व्यवसायी तेजेन्द्र सिंह खड्काले रुपन्देहीमा रहेको टाइगर ब्रु’अरीको फ्या’क्ट्री बिक्री गरेका छन्। उनले ४ अर्ब रुपैयाँमा टे’न्सबर्ग नामक चर्चित बि’यर फ्या’क्ट्री बिक्री गरेका हुन्। खड्का अन्य व्यवसायभन्दा पनि म’दिरा व्यवसायीको रुपमा प’रिचित छन्। सुरुमा म’दिरा बि’के्रता रहेका उनले सन् २०१४मा यो फ्या’क्ट्री सुरु गरेका थिए। उनको यो फ्या’क्ट्री मे’डिकल व्यवसायी दुर्गा प्रसाईंले खरिद गरेका हुन्। बीएण्डसी अस्पतालका सञ्चालक रहेका प्रसाईंले म’दिरा व्यवसायमा पहिलोपटक हात हालेका हुन्।

उनका अनुसार म’दिरा व्यवसायमा हात हा’लेको र अब यो व्यवसायलाई फ’राकिलो बनाइँदै लाने समेत उनले बताए। उनले भने, ‘नयाँ अ’नुभवसहित यो व्यवसायमा आएको छु, अब यसलाई सुरुमा त स्वदेशमा नै चर्चित बनाउनुपर्ने देखिएको छ। त्यसपछि यो क्षेत्रमा आफ्नो व्यवसाय विस्तार गर्नेछु’। प्रसाईंका अनुसार टा’इगर ब्रु’अरीले अब नयाँ ब्रा’ण्डमा आफ्नो उत्पादन सुरु गर्नेछ। टा’इगर ब्रु’अरीले योभन्दा अघि टे’न्सबर्ग ब्राण्डको बि’यर उत्पादन गर्दै आएको थियो। तर अब भने मा’र्सी ब्रा’ण्डमा उत्पादन सुरु गर्नेछ।

प्रसाईं मार्सी नाममा विशेष चर्चित रहेका छन्। उनले नेकपाका दुई अध्यक्षलाई सँगै आफ्नो घरमा बोलाएर मार्सी भात खुवाएको फोटो सार्वजनिक भएको थियो। त्यसपछि उनले सामाजिक स’ञ्जालहरुमा मा’र्सी नामले चर्चा पाउने ग’रेका छन्। उनले आफ्नो फ्या’क्ट्रीबाट उत्पादन हुने बि’यरको नाम पनि मा’र्सी नै राख्ने नि’धो गरेका छन्। सोहीअनुसार ब्रा’न्डिङमा समेत लागेका छन्।