दशैँमा सांसदहरुलाई भत्ता दिनुभन्दा भे’न्टिलेटर किन्नु उ’चित : जनार्दन शर्मा

२ कार्तिक २०७७, आईतवार काठमाडौं । स’त्तारुढ द’ल नेपाल क’म्युनिष्ट पा’र्टी (ने’कपा)का सां’सद् ज’नार्दन श’र्माले द’शैँमा सां’सदहरुलाई भ’त्ता दि’नुभन्दा भे’न्टिलेटर कि’न्नुप’र्ने ब’ताउनुभएको छ । को’रोना म’हामारी अ’हिलेको मु’ख्य स’मस्या भ’एकाले सा’सदहरुलाई दि’इने दशैँ भ’त्ताले भे’न्टिलेटर कि’न्नु उ’चित हुने उहाँले त’र्क गर्नुभएकाे हो । साथै उहाँले भ’त्ता स्व’रुप आ’फूलाई आ’एको रकम एक को’रोना सं’क्रमितको उपचारका लागि प्र’दान ग’र्ने ब’ताउनुभएको छ ।

उहाँले ट्वीट गर्दै भन्नुभएको छ, ‘दशैं भत्ता स्वरुप आएको रकम कालिकोटका पूर्ब जनमुक्ति सेनाका यो’द्धा नरेन्द्र बोहरालाई भे’न्टिलेटरमा राखि उपचार गर्नु परेकोले उहाँलाई ह’स्तान्तरण गर्दछु ।’ यसअघि नेकपाकै केहि सांसदहरुले पनि भ’त्ता बाँ’ड्नुभन्दा भे’न्टिलेटर खरिद गर्नु उत्तम हुने धारणा राखेका थिए ।