अब होम आइशोलेसनमा संक्रमितको मृ’त्यु भए श’व परिवारले नै व्यवस्थापन गर्नुपर्ने

काठमाडौं । सरकारले होम आ’इशोलेसनमा मृ’त्यु भएका कोरोना संक्रमितको श’व व्यवस्थापन स’म्बन्धी नि’र्देशिका सं’शोधन गरेको छ । सं’शोधित नि’र्देशिका अनुसार होम आ’इशोलेसनमा संक्रमितको मृ’त्यु भए श’व परिवारले नै व्यवस्थापन गर्नुपर्ने छ ।यसअघि संक्रमितको होम आइसोलेशनमा मृ’त्यु भए नेपाली से’नाको टोलीले ब्यवस्थापन गर्दै आएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सं’शोधित नि’र्देशिका जा’री गर्दै कुनै व्यक्तिको हो’म आ’इसोलेसनमा मृ’त्यु भएमा स्थानीय प्र’तिनिधि र प्रहरीलाई खबर गरेर स’जगतका साथ श’व आँफै व्यवस्थापन गर्नुपर्ने जनाएको छ ।

निर्देशिकामा अ’न्त्येष्टिमा सहभागीहरुले व्या’क्तिगत सुर’क्षाका सामग्री प’न्जा, मा’स्क, पूरा बा’हुला भएका गा’उन प्रयोग गरेर श’वलाई र्‍या’प गर्ने काम गर्नुपर्नेछ । त्यस्तै आ’इशोलेसनमा राखेको कोठाबाट गा’डिसम्म श’व पुर्याउने, श’व बा’हन नभएको ठाउँमा श’व बो’क्न प्रयोग हुने शा’धन ख’ट बो’क्ने व्याक्तिले मृ’त शरीर न’छुने गरी बनाउनुपर्ने उल्लेख छ ।