बाढिपिढितलाई सुरक्षित घर बनाई हस्तान्तरण

मोरङ : मिक्लाजुङ गाउपालिकाले वडा नम्बर ६ स्थित रुपले बस्दै आएका बा’ढी पि’ढितहरुकालागि सु’रक्षित घर बनाई १० घरपरिवारलाई ह’स्तान्तरण गरिएको छ । गाउँपालिकाकी उपध्यक्ष सरला राईले उक्त घरको उ’द्घाटन गरि ह’स्थतान्तरण गरिएको हो । गाउपालिकाबाट ३० लाख र उपभोक्ताबाट ३ लाख गरि जम्मा ३३ लाखमा बा’ढि पि’ढितकालागी घर निर्माण गरिएको उपध्यक्ष राईले जानकारी दिनुभयो ।गाउपालिकाले प’हिरो पि’ढीतलाई उक्त घरहरु निर्माण गरि ह’स्तान्तरण गर्दा छुट्टै आनन्द मिलेको उपध्यक्ष सरला राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, सांच्चीकै घर बि’हिन भएका गरिबहरुले घरमा बस्न पाउने भएका छन् । बा’ढि पि’ढित खुला चौर तिर पा’लहालेर बस्न बा’ध्य भएका थिए । चर्को घाम र वर्खाकाको झरि, चैत वैशाखाको हावाहुरीले नि’कै दु’खदाई दिनहरु विताएका थिए ।नयां घर मा दशैं मनाउन पाउदा बा’ढी पि’ढित खुसि भएका छन् । पालिकाले नयाँ भर बनाई दिएपधि अब नघामले पोल्ने नपानीले भि’जाउने यी सवै समस्याबाट मुक्ति पाउदा स्थानीयको खुसिको सिमाइ छैन ।