जनता अभिभावकविहीन बनेको पी’डाबोध हुँदैछ : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वि’पत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् ।दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी क’ष्टकर बन्दै गएको बताएका छन् । संकटको घडीमा अभिभावकको क्षमता र है’सियत प्रष्ट हुन्छ भन्ने आम मान्यता रहेको भन्दै उनले भनेका छन्, ‘यस आधारमा हेर्दा नेपाली जनता अभिभावकविहीन बनेको पीडाबोध यतिबेला हुँदैछ ।’

रोजगारीका लागि विदेश गएकाहरु संकटमा रहेको र देशभित्रै श्रम र सीप सदुपयोग गर्ने ब’न्दोबस्त नभएको उनले बताएका छन् । राहत, रोजगारी र रो’गको उपचार खोज्दै भौतारिएकाहरुलाई भरपर्दो आ’ड भरोसा चा’हिएको शाहले शुभकाना सन्देशमा उल्लेख गरेका छन् ।