राष्ट्रपतिले यस वर्षको दसैंमा सर्वसाधारणलाई टीका नलगाउने

७ कार्तिक २०७७, शुक्रबार काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा यस वर्ष दशैँको म’हाअष्टमी र को’जाग्रत पूर्णिमाको अवसरमा विभिन्न श’क्तिपीठमा द’र्शन तथा विजयादशमीको दिन इ’च्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थ’गन भएको छ। विगतमा दशैँमा उक्त परम्परा रहेकोमा यस पटक विश्वव्यापी म’हामारीको रूपमा फै’लिएको को’भिड १९ का कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको वि’ज्ञप्तिमा जनाइएको छ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी म’हाअष्टमी र को’जाग्रत पूर्णिमाको अवसरमा विभिन्नि श’क्ति पि’ठहरूमा दर्शनार्थ स’रिक हुनुहुने साथै सम्माननीयज्यूले विजया दशमीको दिन इच्छुक महानुभावहरूलाई टीका प्रदान गर्नुहुने परम्परा रहेकोमा यस पटक विश्वइव्यापी महामारीको रूपमा फै’लिएको नोबल कोरोनाभाइरस ९कोभिड–१९० का कारण उक्त सबै कार्यक्रमहरू नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ’, घिमिरेको वि’ज्ञप्तिमा भनिएको छ ।