बुटवलका बे’पत्ता नि’श्चलको श’व भेटियो

बुटवल । दुईदिनदेखि बे’पत्ता भएका बुटवलका ए’क बालकको श’व फे’ला प’रेको छ । बुटवल ८ दि’पनगर च’मचमचोकमा प’रिवारसंग ब’स्दै आएका १० बर्षिय नि’श्चल तिवारी सा’थीहरुसंग खे’ल्न भ’नेर सि’द्धेश्वर मा’वितिर ग’एपछि घर फ’र्केका थि’एनन् ।शनिबार दि’उँसो बु’टवल–७ व’न स्थि’त भि’त्र र’हेको भ’नभने खो’लामा मृ’त अवस्थामा भे’टिएको जिल्ला प्रहरी का’र्यालय रु’पन्देहीका प्रहरी प्र’वक्ता ख’डक बहादुर खत्रीले जानकारी दिए । बुटवल –८ दि’पनगर ब’स्ने कृष्ण ति’वारी र रा’धा ति’वारीका उ’नी ए’कमात्र छो’रा थि’ए ।

सा’थीहरुसँग पौ’डी खे’ल्न ग’एको र पौ’डी खे’ल्ने क्र’ममा उ’नी डु’बेपछि अ’रूसाथीहरु ड’रले घर फ’र्केपनि क’सैलाई के’हि भनेका थि’एनन् तर प्रहरीको सो’धपुछपछि उ’नी डु’बेको स्था’न प’त्ता ला’गेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्र’हरी प्र’वक्ता ख’डक बहादुर खत्रीले बताए ।बे’पत्ता भ’एपछि प’रिवारजनमा द’शैँको मु’खमा चि’न्ता थ’पिएको छ । उ’नी बुटवलको का’लिका मा’नवज्ञान मा’बि कक्षा ४ का बि’द्यार्थी हुन्। खो’जी ग’रिदिन प’रिवारजनले अ’पील ग’रेका थिए । घ’टनाबारे थ’प अ’नुसन्धान भै’रहेको बु’टवल प्र’हरीले ज’नाएको छ ।