नेकपाका नेता रेशम चौलागाईको नि’धन

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीका नेता रेशम चौलागाईको नि’धन भएको छ । २००८ असार २९ रामेछापको सु’नापती गाउँपालिका–१ गुन्सी साविक गु’न्सी गाविसमा जन्मनुभएका नेता चौलागाईको आज उहाँकै नि’वास ठिमीमा नि’धन भएको हो ।२०२८ सालमा पा’र्टी स’दस्यता लिनुभएका पं’चायती तथा रा’णावि’रोधी रा’णाआ’न्दोलनमा सक्रिय स’हभागीता ज’नाउनुभएका चौलागाई त’त्कालिन नेकपा मा’ओवादी रामेछापका संस्थापक सदस्य समेत रनुभएको थियो । लामो समयदेखि मु’टु र फो’क्सो सम्बन्धि रो’गबाट पी’डित उहाँले नेपालको कम्युनिष्ट आ’न्दोलनमा महत्वपूर्ण यो’गदान दिनुभएको थियो ।

ज’नयुद्धको क्रममा रामेछापमा मा’ओवादी आ’न्दोलनलाई सं’गठित गर्दै रामेछापको त’त्कालीन जिल्ला ज’नसरकार उप प्रमुख, केद्रीय ज’नपरिषदको सदस्य, त’त्कालीन नेकपा (मा’ओवादी) केन्द्रीय स’दस्यको जि’म्मेवारी रहेर काम गर्नुभएका चौलागाई हाल नेकपाको के’न्द्रीय सल्लाहकारको भू’मिकामा र’हनुभएको थियो ।