आज महानवमी : दुर्गा भवानीको पूजा-आ’राधना गरी मनाइँदै

काठमाडाैँ। आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज ह’र्षोल्लासका साथ दुर्गा भवानीको पूजा आ’राधना गरी ब’लि दिएर मनाइँदैछ ।म’हानवमीका दिनमा गरिने दुर्गा पू’जालगायत कार्य गरी घ’टस्थापनाका दिनमा रा’खिएको जमरा विभिन्न श’क्तिपीठमा ल’गी चढाइन्छ । दशैँघर र को’त लगायत राज्यका विभिन्न देवी मन्दिर र श’क्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको ब’लिसहित दुर्गा भवानीको विशेष पूजा आ’राधना, दुर्गा सप्तशती, श्री’मद्देवीभागवत एवं दे’वी स्तो’त्र पा’ठ गरिन्छ ।

प’शुबलि नदिनेहरुले भने आज आ–आफ्नो कु’ल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पा’यस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा ब’लि दिने र महानवमीका दिनमा मा’र हा’न्ने च’लन छ ।मा’र्कण्डेय पु’राणमा उल्लेख भए अनुसार म’हानवमी तिथिकै दिन चा’मुण्डा देवीले र’क्तवीज रा’क्षसलाई मा’रेको (व’ध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय श’क्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको प’ञ्चबलि दिने गरिन्छ । महानवमीका अवसरमा को’तहरुमा ह’र्षबढाइँका साथ को’तपूजा र नि’शानापूजा पनि गरिन्छ ।

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्या’रेक र गु’ल्महरुमा बा’जागाजासहित ज’ङ्गी नि’शाना पूजा र को’तपूजा ग’र्ने प्रचलन छ ।प्रत्येक वर्ष म’हानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको ब’लि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण नदिइने निर्णय सरोकार भएका निकायको बैठकले गरेको छ । घ’टस्थापनादेखिको नित्य पूजा र ब’लिको कार्यक्रम भने भइरहेको दरबार हेरचाह अ’ड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताउनुभयो ।हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने त’लेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण न’खोलिने उहाँले बताउनुभयो ।

तु’लजा भवानीको यात्रा भने नेपाल प’ञ्चाङ्ग निर्णायक समितिले दिएको सा’इतमा गरिने छ ।वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले यहाँ द’र्शनार्थी एवं पूजा गर्ने भ’क्तजनको भी’ड लाग्ने गरेको थियो । तलेजु भ’वानीको दर्शन गर्न चाहने भक्तजन महानवमीका दिन बिहानै ला’ममा बस्ने गरेका थिए । लाम बसेका सबै भ’क्तजनलाई देवीको दर्शन गर्न दिने गरिन्छ ।महानवमीका अवसरमा आज ने’वारी स’मुदायले भने भीमसेनलाई बलि सहित पू’जा गर्ने परम्परा छ ।