स्पेनमा सं’कटकाल घो’षणा, रात्रिकालिन क’र्फ्यू जारी

१० कार्तिक २०७७, सोमबार मड्रिड : को’रोना भा’इरस फै’लिएपछि नि’यन्त्रणका लागि स्पेनले रा’त्रिकालिन क’र्फ्यूजारी गरेको छ। रा’ष्ट्रिय सं’कटकाल घो’षणा गर्दै स्पेनले क’र्फ्यूजारी ग’रेको हो । प्रधानमन्त्री पे’ड्रो स’न्चेजका अनुसार आइतबारबाट ला’गू हु’ने गरी क’र्फ्यूजारी गरिएको हो। उनले राति ११ बजेदेखि बिहान ६ बजेसम्म क’र्फ्यूलगाइने प्रधानमन्त्री पे’ड्रो स’न्चेज बताए। यसैगरी स्थानीय प्र’शासनले अवस्थाअनुसार दिउँसोको हिँ’डडुलमा समेत प्र’तिबन्ध ल’गाउन सक्नेछन्।

यस्तो प्र’तिबन्ध १५ दिनदेखि ६ महिासम्म संसदको अ’नुमतिमा ल’म्बिन सक्ने प्रधानमन्त्री स’न्चेजले बताएका छन्। यसअघि पहिलो चरणमा ती’व्र रूपमा कोरोना संक्रमण फै’लिएपछि स्पेनले ब’न्दाबन्दी ल’कडाउन जा’री ग’रेको थियो।