सपनामा बिरालो र माउसुली देखेमा अ’शुभ हुने, के संकेत गर्छ ?

काठमाडौं – हामिले सुतेको समयमा सपना देख्ने गर्छौं । सपना कहिले राम्रो देखिन्छ त कहिले नराम्रो । हामिले सुतेपछि देखिने हरेक सपनाको अर्थ हुन्छ । धार्मिक मान्यता अनुसार आमिले जस्तो सपना देख्छौ त्यही अनुसार त्यस्तै फल पाउछौ । हामिले सपनामा देखिएका सबै चिज हाम्रो जीवनसँग जोडिएको हुन्छ । कुनै सपनाले भविष्यमा तपाईमाथि आइपर्ने ख’तराका पूर्व संकेत पनि गर्छ । त्यसैले सपनामा देखिएका कुराहरुको बारेमा जान्नु जरुरी हुन्छ । कहिलेकाही नसोचेको बस्तु, चिज सपनामा देखिन्छ ।

यदि तपाईले सपनामा मा’उसुली देखेमा के हुन्छ होला, यदि तपाईले सपनामा माउसुली देखेमा अ’शुभ मानिन्छ । सपनामा मा’उसुली देख्नु भएमा कुनै दु’र्घटना हुने अथवा घरमा चो’री लगायतका घ’टना हुनसक्ने सं’केत गर्ने बताइएको छ । त्यस्तै सपनामा बिरालो देखेमा पनि अ’शुभ मानिन्छ । सपनामा बिरालो देखिएमा भविष्यमा नै तपाईको कोहीसँग झ’गडा हुँदैछ भन्ने अर्थ ला’ग्ने बताइएको छ ।