हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

काठमाडाैँ । हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणको पुष्टिबारे मनोज गजुरेल स्वयंले फेसबुक मार्फत जानकारी दिएका छन । उनले फेसबुकमा लामो सन्देश दिँदै यस्तो लेखेका छन । भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा को’भिड १९ ‘पोजेटिभ’ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने ग’रेको थिएँ । गत बिहिबार सामान्य टाउको दु’ख्यो । शुक्रबार ९८° को ज्वरो देखियो । शनिबार ढाडको दु’खाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टे’स्ट भयो । भर्खरमात्र को’भिड पोजेटिभ भनेर रि’पोर्ट आएको हो ।

बिहिबारदेखि नै आ’ईसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै सि’म्टम्स छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले से’ल्फ आ’ईसोलेसनको क’डा पा’लना सहित घ’रेलु उपचारमा छौँ । मलाई अहिले ’गार्हो हुनेखालका सि’मटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गु’प्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।सं’क्रमणबाट बँ’च्न सु’रक्षाका सम्पुर्ण उपायहरू अ’पनाउँदा अ’पनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि ला’ग्न सक्ने रहेछ । आफू सचेत रहन, अरुलाई सु’रक्षित रहन तथा ‘पोजिटिभ’ दे’खिई हालेमा पनि न’आत्तिन, बि’श्वासिलो चिकित्सकको सम्पर्कमा रहन अ’नुरोध छ ।

म पनि ज’नस्वास्थ्य विज्ञ तथा सामाजिक अ’भियन्ता डा. रबिन्द्र समिर को सुझाव, सल्लाह र ‘कोभिड उपचार गा’ईडलाईन’मा छु ।मलाई बि’श्वास छ, मेरो शरीरमा प्रबेश गरेको यो भाईरस मेरो शा’रिरिक, मा’नसिक र आ’ध्यात्मिक श’क्तिभन्दा ब’लियो पक्कै छैन । त्यसैले मैले यो भाईरसलाई मेरो श’क्तिशाली ई’म्युन सि’स्टममा स्वा’गत गरिसकेको छु । तपाईंहरुको शु’भकामनाले त मेराे शरीरको जी’त र भाईरसको हा’र झन् चाँ’डाे हुनेछ । धन्यबाद ।तस्बिर :फेसबुक बाट