संक्रमित चिकित्सकलाई पनि बि’रामीको सेवामा ख’टिन आग्रह

एजेन्सी । बेल्जियममा कोरोना संक्रमण ब’ढेसँगै चिकित्सकहरुमा पनि संक्रमण देखिन थालेको छ । तर त्यहाँका संक्रमित चिकित्सकलाई पनि काम भने नि’यमित रुपमा गर्न भनिएको छ ।कोरोनाभाइरसबाट सङ्क्रमित हुने र अस्पताल भर्ना हुने बि’रामीको सङख्या बढिरहेका बेला बेल्जियमको लि’यज सहरका चिकित्सकहरूलाई उनीहरू आफैँ सङ्क्रमित भए पनि काममा ला’ग्न आग्रह गरिएको हो ।बिबिसीका अनुसार उक्त सहरका करिब एक चौथाइ स्वास्थ्यकर्मीहरू को’भिड— १९ का कारण बि’रामी भएका छन् ।

त्यहाँ अहिले १० वटा अस्पतालहरूले को’रोनाभाइरसबाट सङ्क्रमित तर लक्षण नभएका चिकित्सकहरूलाई काम गरिरहन अ’नुरोध गरेका छन् ।बेल्जियमको चिकित्सक स’ङ्घका प्रमुखले पनि अस्पतालको प्रणालीलाई जो’गाइराख्न सङ्क्रमित चिकित्सकलाई बो’लाउनुको विकल्प नभएको बताए । त्यहाँ कोरोनाको दोस्रो ल’हर आउने समेत बताइएको छ । डा. फिलिप डेभोसले चिकित्सकबाटै बि’रामीमा भाइरस सर्ने अ’काट्य ख’तरा रहेको स्वीकार भन्दै संक्रमित चिकित्सकलाइ काममा ख’टाउन नहुने धारणा राखे ।